काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ । १४ दिनसम्म चल्ने प्रतियोगिताका ३२ खेल कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन्