काठमाडौं । चुनावको मुखमा सरकारले जनता झुक्याउने काम गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेर पनि डेढ महिनासम्म कार्यान्वायन गरिएको छैन