काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज खोटाङ जाँदैछन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न उनी खोटाङ जान लागेका