काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज(बुधबार) धनगढी जाने भएका छन्। गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी उनी आज धनगढी जान लागेका हुन्।