काठमाडौं । नेपाल मजदुर किसान पार्टिका सांसद एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएनबाट सीधै चीन जान नहुने बताएका छन्