काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधको निकास निकाल्न प्रधानमन्त्री र सभामुखले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुपर्ने बताएका छन् ।