काठमाडौं । नेकपा एमालेका नेता एस्वं पुर्वरक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकालाई पत्र लेख्ने बेला सेनाले सरकारलाई कहिले सोध्यो ? भन्दै प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न गरेका छन्