काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज जंगी अड्डामा भएको कार्यक्रममा प्रधान सेनापति शर्माले दर्ज्यानी