काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले राज्यका सबै निकायले प्रसारण र वितरण लाइन निर्माणलाई प्राथमिकता नदिए बिजुली आपूर्तिमा समस्या हुने बताएका छन्