काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा गरेको छ। सरुवामा काठमाडौं परिसरमा एसएसपी दिलिप घिमिरेलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, ललितपुर परिसरमा तुलबहादुर कार्की