काठमाडौं । नेपाल प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । गृहमन्त्रालयले प्रहरी प्रवक्ता विष्णुकुमार केसीसहित ६ जना एसएसपी सरुवा गरेको हो ।