काठमाडौं । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईं तेस्रो दिनको आन्दोलनलाई सम्बोधन गर्न सिफल पुगेका छन् ।उनी प्रहरीको स्कर्टिङमा आन्दोलन स्थिल सिफल पुगेका हुन् ।