काठमाडौं । नेपाल प्रहरीमा आठ प्रहरी उपरीक्षक(एसपी) पद रिक्त छ । साउनदेखि माघसम्म रिक्त भएको एसपी पदमा नौ महिना पुग्दासमेत बढुवा हुन सकेको छैन ।