काठमाडौं । सरकारले आज नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्दैछ । त्यसका लागि आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।