काठमाडौं । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनबापत उठाउने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने दाबी गलत भएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरी