काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरू काठमाडौं आएका छन् । सङ्घीय सरकारले प्रहरी समायोजनमा ढिलाइ गरेकाले आफूहरूलाई काम गर्न अप्ठेरो परेको भन्दै