काठमाडौं । प्राइम कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सञ्जीव मानन्धरलाई नियुक्त गरेको छ । मानन्धर कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा रहने बैंकले जनाएको छ ।