काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–३ कुशादेवी सिमसारका १० जनालाई आज प्राणघातक रेबिजविरुद्धको दोस्रो खोप लगाइएको छ । स्थानीय स्वास्थ्य संस्थाले आफ्नो सम्पर्कमा राखी उनीहरूलाई घरमै स्वास्थ्य–निगरानीमा