सिमकोट । हुम्लाको सिमकोट विमानस्थलमा स्थानीयले धर्ना दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई उडानमा गरेको कडाइको नयाँ नियम फिर्ता लिनुपर्ने माग