काठमाडौं । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझाएको छ । बुधबार एनसेलले सेयर पर्चेज एग्रिमेन्टबारे विवरण उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।