काठमाडौं । प्रिन्सिपल रूपेश स्वर्णकार हत्यामा संलग्न फरार सार्प सुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनलाई हिजो (मंगलबार) राति दुवै खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको हो