काठमाडौं । बुधबार प्रि–ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भएको छ । आज ०.०६ प्रतिशतले उकालो लाग्दा नेप्से सूचक १९३५.०७ विन्दुमा पुगेको छ ।