काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को खोटाङ काठमाडौं सम्पर्क समिति गठन भएको छ । ललितपुरको बालकुमारीमा शनिबार आयोजित भेलाले प्रीतिराज राईको अध्यक्षतामा २१ सदस्यीय समिति