काठमाडौं । इलामेली गायिका खुसी थुलुङ राईको गीत एल्बम ‘खुसीका रंगहरू’ हालै सार्वजनिक भएको छ । उक्त एल्बमलाई सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको