काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आजबाट सुरु हुँदैछ । विराटनगरमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव