काठमाडौं । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले केपी ओली सरकारले संसदमा पेश गरेका प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ ।