काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका छन् ।