काठमाडौं । ओलम्पिकको फाइनलमा अयोग्य ठहरिएपछि भारतीय पहलमान विनेश फोगटले सन्न्यासको घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कुस्तीलाई ‘अलबिदा’ गरेकी छन्