काठमाडौं । जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराति अन्तिम १६ का खेलहरु सकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको हो ।