एजेन्सी । फिलिपिन्समा सोमबार दुई हजार ३८ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९०८,२९५ पुगेको छ ।