चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पहिरो खसेपछि पुनस् अवरुद्ध भएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध