कास्की । पोखरास्थित फेवातालमा बोटिङ्ग गर्ने क्रममा हावाहुरीका कारण फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। शनिबार दिउँसो करिब ४:४५ बजे लेकसाइड क्षेत्रमा