काठमाडौं । काठमाडौंमा सडकमा थुप्रिएको फोहोर उठाउन शहरी विकासमन्त्री रामकुमारी झाँक्री आफै निस्किएका छन् । काठमाडौंमा सोमबार साँझबाट काठमाडौँ उपत्यकाको फोहोर उठाउन थालिएको हो ।