Logo
Logo

Tag: बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

दृष्टि संवाददाता

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो ।

विस्तृत पढ्नुहोस