काठमाडौं । बंगलादेशविरुद्धको टी–२० सिरिज घरेलु टोली जिम्बाब्वेले जितेको छ । गएराति अन्तिम खेलमा बंगलादेशलाई १० रनले हराउँदै ३ खेलको सिरिज २–१ ले जितेको हो