काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले बकर ईदको शुभकामना दिएका छन् । मुस्लिम धर्मालम्बीको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् ।