काठमाडौं । नवजात शिशुको हत्या आरोपमा चितवनमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । कालिका नगरपालिका-१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा