काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको २०७९/८० को बजेटको भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सोमबार