काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्ने भएका छन् । आज दिउसो सिंहदरबार स्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा