काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटले कतिपय महत्त्वपूर्ण क्षेत्रमा पर्याप्त ध्यान नदिएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा