काठमाडौं । आगामी वर्षका लागि सरकारले ल्याएको बजेटमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्रै विवाद देखिन थालेको छ । बजेट प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धताअनुसार आउन नसकेको भन्दै