काठमाडौं । देश र जनताको हितका लागि सांसदहरुले छलफलमा प्रस्तुत गरेको सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनपर्नेमा सांसद प्रेम सुवालले जोड दिएका छन् ।