काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिबाट करको दर हेरफेरबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अध्ययन सकेको छ । आजबाट प्रतिवेदन तयार गर्ने प्रक्रिया थाल्ने