काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा भइरहेको अवरोध हटाउन गएराति तीनबुँदे सहमति भएको छ। काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका