बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्धको जन्मस्थल लुम्बिनीबाटै पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । शनिबार पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा सम्बोधन गर्दै