Logo
Logo

Tag: बनस्थलीमा रास्वपाको केन्द्रीय सचिवालय बैठक जारी

बनस्थलीमा रास्वपाको केन्द्रीय सचिवालय बैठक जारी 

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

विस्तृत पढ्नुहोस