काभ्रेपलाञ्चोक । यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ । एक सय १९ वर्षदेखि निरन्तर सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो ।