बलेवा । आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराेले चर्किएका घरहरूमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन ।