काठमाडौं । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिनेकृष्णबहादुर गिरीले सफाइ पाएका छन् । उनलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको हो ।