मकवानपुर । बसले ठक्कर दिँदा आज बिहान एक जना पैदल यात्रुको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा भएको दुर्घटनाका मृतकको पहिचान नखुलेको प्रहरीले